छोरा संग हिडदा छोराको गर्लफ्रेण्ड सम्झिन्छन

एजेन्सी | लिउ चिन चीनको हैनान प्रान्तमा सन् १९६८ मा जन्मिएकी हुन् र उनले आफूलाई ४९ वर्षको बताउँदा धेरैले विश्वास गर्दैनन् । जब विश्वास हुन्छ तब उनीहरुले जवान देखिने टिप्स सोध्छन । लाइब्रेरियनको काम गर्ने लिउ अहिले रिटायर भइसकेकी छिन् । उनले आफ्नो जवान लुकको श्रेय नियमित व्यायामलाई दिन्छिन् । लिउका अनुसार जब उनी आफ्ना छोरासँग बाहिर जान्छिन् धेरैले उनलाई छोराको गर्लफ्रेण्ड सम्झिन्छन् ।

फोटोमा देखिएका युवक लिउको आफ्नै २२ बर्षीय छोरा हुन् । लिउका एक फ्यानले उनको फिगर र लुकबाट प्रभावित भएर एक आर्टिकल नै छापे त्यसपछि उनी संसारको नजरमा भाईरल भईन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |