गौरीगँजको एक नम्वर वडामा टुँगो लाग्यो एमालेको उम्मेद्वार

पुजन न्यौपाने कुवर, जेठ ५ झापा । गौरीगँज गापाको वडा नँ १ महाभारामा एमालेको उम्मेद्वारी टुँगो लागेको छ । स्रोतले दिएको जानकारी अनुसार वडा अध्यक्षा मा गोविन्द कुँवर लाइ उम्मेदवारी दिने निर्णय भएको छ । त्यसै गरि सदस्यमा राजभक्त सुनुवार र हरी प्रसाद राजवँशीलाइ उम्मेद्वार वनाउन लागिएको हो । त्यसै गरि महिला सदस्यमा जानुका गौतम लाइ र दलित आरक्ष कोटामा दम्यन्ता लोहारलाइ टिकट दिने निधो भएको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |