गायिका शिर्जु अधिकारीको "यो प्रित बैमानी" बोलको पप गीत सार्वजनिक

गौरीगन्ज | चर्चित गायिका तथा मोडल शिर्जु अधिकारी र गायक सन्तोष रजाउरेको आवाजमा "यो प्रित बैमानी" बोलको पप गीत भिडियोलाई हाइलाइटस नेपालले आफ्नो यु टुब च्यानल मार्फत सार्वजनिक गरेको छ ।

यस गितमा शब्द कपिल मनीको रहेको छ भने यस गीतमा संगीत गायक स्वयमको छ, गायिका शिर्जु अधिकारीलाई मोडल मोहन बोगटीले अभिनयमा साथ् दिएका छन् यस गितको म्युजिक भिडियो निर्देशन नितिन चन्दले गरेका छन भने, गीत लाई दुबईको विभिन्न रमणिय स्थानमा छायांकन गरिएको छ साथै गीतको सम्पादन रुपेश खडकाले गरेका हुन् ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |