गौरीगन्ज गाउपालिकामा कहा कहा छन् त मतदान केन्द्र ?

गौरीगन्ज | दोस्रो चरणको स्थानीय तहको निर्वाचन जेठ ३१ गते हुने प्रदेशहरुमा चुनावी माहोल तातिँदै गएको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापामा ५ लाख १० हजार २१६ जना मतदाता छन् । ती मध्ये २ लाख ५३ हजार ४१५ पुरुष र २ लाख ५६ हजार ७९८ महिला मतदाता छन ।

१५ वटा स्थानीय तहमध्ये झापामा ८ नगरपालिका र ७ गाऊपालिका छन । जसमध्ये गौरीगन्ज गाउपालिकामा १०१९९ पुरुष र १०२०२ महिला मतदाता छन् भने ६ वडामा २९ मतदान केन्द्र तोकिएको छ ।
मतदान केन्द्रहरू
वडा न
मतदान स्थल
पुरुष
महिला
जम्मा
मतदान केन्द्र
कन्काई नहर ८ न. शाखा, टुनुवस्ती
६०५
६४४
१२४९
२
१
जनकल्याण मा. वि., माहाभारा
६२०
७००
१३२०
२
पृथ्वीनारायण आ.वि., चौरीबजार
५९६
५९४
११९०
२
बालकल्याण मा. वि., कुन्जीबारी
६०५
५९९
१२०४
२
आदर्श मा. वि., टटुवामारी
५३३
५२६
१०५९
२
२
जनता मा. वि., कोरोबारी
९४३
९२८
१८७४
२
शिशुकल्याण आ. वि., तुलाचन
४२३
४०५
८२८
१
गौरी आ. वि., ठेकिटोला
६६२
६८१
१३४३
२
३
गौरिगंज आ.वि., गौरीगन्ज
५३०
५८६
१११७
२
गौरीगन्ज मा. वि., गौरीगन्ज
६९३
६९५
१३८८
२
४
सरस्वती आ.वि., कदमगाछी
११२२
१०९६
२२१८
३
जनता आ.वि., चिलहरा
७८९
७२२
१५११
२
५
जनता बालविकास आ.वि. डागिटोल
३९५
३९६
७९१
१
खजुरगाछी मा.वि., खजुरगाछी
१०३१
९६८
१९९९
२
६
राष्टिय आ.वि. गौरीयाडागी
६४९
६६१
१३१०
२
जम्मा
१०१९९
१०२०२
२०४०१
२९

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |