एमाले गौरीगँजमा ढकाल र राइको उम्मेद्वारी

मदन राजवँशी मनप्रीत, १२ जेठ झापा । जेठ ३१ गते हुन गइ रहेको स्थानिय तहको चुनावका लागि एमालेले गौरीगँज गाउपालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्वार आज चयन गरेको छ । आज अबेर गरि भएको पार्टीको निर्णयले गौरीगँज गापाको प्रमुखका लागि श्याम ढकाल र उपप्रमुखका लागि मनिका राइलाइ उम्मेद्वारी दिएको घोषणा गरेको छ ।

स्रोतले दिएको जानकारी अनुसार एमालेले गौरीगँज बडानँ १ मा गोबिन्द कुँवर ,२ मा बिष्णु न्यौपाने, ३ मा केदार ढुँगेल, ४ मा बिनोद यादब, ५ मा बिजय गन्गाइ र वडा नँ ६ मा जयनारयण दास लाइ बडाध्यक्ष को उम्मेद्वारी दिइएको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |