भोलि गौरीगँजमा निर्वाचन आयोग आउदै ।

मदन राजवँशी मनप्रीत, १४ जेठ झापा । निर्वाजन आयोगको कार्यालयले जेठ १५ गते प्रत्येक गाउपालिका र नगेपालिकामा कार्यालय राख्ने भएको छ । यसै क्रममा भोलि ११ बजे गौरीगँज गापामा पनि निर्वाचन कार्यालय स्थापना हुने भएको छ । निर्वाचन आयोगको कार्यालय झापा ले दिएको जानकारी अनुसार गौरीगँजमा स्थापना हुने कार्यालयका लागि भिमप्रसाद तिवारी मुख्य आयुक्त भएर आउदैछन् । तिवारी जिल्ला प्रसासन कार्यालय चन्द्रगढीका सहायक हुन ।

निरवाचन आयोगको कार्यालय गौरीगँजमा स्थापना भएपछी आउदो जेठ ३१ को स्थानिय तह निर्वाचनका लागि जेठ १९ गते हुने उम्मेद्वार मनोनयन दर्ता पनि गौरीगँजमै हुने भएको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |