गौरीगँजमा पनि राजपाको कोण सभा
१ असार झापा । साना मधेसवादी दलहरु मिलेर वनेको राष्ट्रिय जनता पार्टी (राजपा) ले आज गौरीगँज चोकमा कोण सभा गरेको छ । राजपाका क्षेत्रिय अध्यक्ष पर्वत राजवँशी उपाध्यक्ष कपिलदेव गन्गाइ सचिव काम्श्वर राजवँशी लगायतकाहरु को उपस्थितीमा भएको कोण सभामा वक्ताहरुले सँविधान सँसोधन गरेर मात्र चुनावमा जानु पर्ने माग गरेका थिए ।



