मिस टिन झापा २०१५ की स्मृतीले ल्याइन् ए ग्रेड

मदन राजवँशी मनप्रीत, २ असार झापा । मिस टिन झापा २०१५ को उपाधि चुमि सकेकि विर्तामोडकी स्मृती ओली शनिवार निकै खुशी देखिन्थिन् । यो खुशी उनलाइ उनको एसइइ परीक्षाको परिणामले दिएको थियो । जति उनि खुशी देखिन्थिन् त्यतिनै उनको मुहारमा साथीहरु सँग छुट्टिदाको असह्य पीडा उनको अनुहारमा पढ्न सकिन्थ्यो ।

एस इ इ परीक्षाको रिजल्ट हिजो आइतवार प्रकाशित भए पछी सहपाठी साथीहरु सँग विदाइको माहौलमा देखा परेकी ओली निकै भावुक थिइन् । बालमिकी स्कुलवाट यसपालि को एसइइ परीक्षामा सामेल भएकि ओलीले अन्तत: ए ग्रेड मा उतिर्ण भएकि छिन् । यस सँगै उनि मोडलिङ र अभिनय जस्तै पढाइमा समेत अव्वल दरिएकि छिन । उनले ३.४ जिपिए प्राप्त गरेकि छिन् । खबर गौरीगँज परिवार वहाको उज्वल भविष्यको कामना गर्दछ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |