गौरीगँज गाउपालिकाको मत गणना भएको ताजा परिणाम

गौरीगँज | गौरीगँज गाउपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रतालाई अहिले सम्म कायममै राखेको छ भने अहिले सम्म मत गणना भएको ताजा परिणाम यस प्रकार छ ।
गाउपालिका प्रमुख
बाबुराजा श्रेष्ठ (राप्रपा) - १०५१
बिद्यानन्द राजबँशी (माओवादी) - १७७२
फुलवती राजवँशी (काँग्रेस) - १५७३
शयाम ढकाल (एमाले) - १३२१

उपप्रमुख
शुसिला ताजपुरिया (राप्रपा) - ६००
कल्पना राई (माओवादी) - १३९६
दिपेन्द्र थापा (काँग्रेस) - १६१२
मनिका राई (एमाले) - १४०९
श्रवण गिरी (फोरम लोकतान्त्रिक) - ३७१

वडा नँ १ वडाध्यक्ष
चन्द्र प्रसाद राई (माओवादी) - ५४९
कार्तिकलाल राजवँशी (काँग्रेस) - १०८९
गोबिन्द कुँवर (एमाले) - ७८२

वडा नँ २ वडाध्यक्ष
किनालाल राजवँशी (माओवादी) - ६३३
अघनु राजवँशी (काँग्रेस) - ८३०
विष्णु न्यौपाने (एमाले) - ५५६

वडा नँ ३ वडाध्यक्ष
टँक कार्कि (राप्रपा) - ६८
निलहरि काफ्ले (माओवादी) - २४८
मखना महतो (काँग्रेस) - १८३
केदार ढुँगेल (एमाले) - १४७
गँगा प्रसाद राजवँशी (लोकतान्त्रिक फोरम) - २४४

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |