साउने श्रृँगारमा सानु श्रेष्ठ

सानु श्रेष्ठ पेशाले कपडा तथा कस्मेटिक्स ब्यावशायी हुन ।झापाको गौरीगँज मावि हुदै गौरीगँज बहुमुखि क्याम्पसको शैक्षिक यात्रा तय गरेकि श्रेष्ठले विएड सम्मको अध्ययन पुरा गरी गौरीगँजमै ब्यावशायिक रुपमा आफ्नो परिचय वनाएकि हुन् । फोटोग्राफी र भ्रमणमा रुचि राख्ने यिनी गौरीगँजकै रैथाने हुन । प्रस्तुत छ - खबर गौरीगँजको श्रावन विशेष सँस्करणका लागि साउने श्रृँगारमा श्रेष्ठले क्लिक गरेका केहि मनमोहक पोजहरु :-

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |