गायिका कला राईको “इशारा” सार्वजानिक (भीडियो सहित)

गौरीगन्ज | पूर्वेली लोकप्रिय गायिका कला राईको "ईसारा" एल्वमको गीत "गाई हिड्ने गोहो, ईसारा गरिनी लै लै बोलाउने कोहो" बोलको पूर्वेली भाकाको लोक पप गीतको म्यूजिक भीडियो यु ट्युव मार्फत सार्वजानिक भएको एक हप्ता नपुग्दै १८१,५१९ जनाले हेरी सकेका छन् ।

यस गीतको शब्द/ संगीत शिवसंगम राईले लेखेका हुन् भने स्वर कला राईले दिएकी छिन । यस गीतको म्युजिक भिडियोलाई निर्देशन देवजंग थापाले गरेका हुन् भने चर्चित मोडल एलिशा राई र भिमफेदी गाईज अभिनय गरेका छन् । एरेन्ज साहश शाक्य, क्यामेरा ज्ञानेन्द्र शर्मा र एडिटिङ टेकेन्द्र शाहको रहेको छ ।

यस गीतको म्यूजिक भीडियो संग्स नेपालले र अडियो रिभान्स म्युजिकले सार्वजानिक गरेको हुन् ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |