पद तथा गोपनियताको सपथ ग्रहणमा यस्ता देखिए गौरीगँजका नव निर्वाचित जनप्रतिनिधिहरु (फोटो फिचर)

मदन राजवँशी मनप्रीत २३ असार झापा । गौरीगँज गापाका नव निर्वाचित पदाधिकारीहरुले गरे सपथ ग्रहण । गत असार १४ गते सम्पन्न स्थानिय तहको निर्वाचनमा विजयी भएका पदाधिकारीहरुले आज सपथ ग्रहण गरेका छन् । गाउपालिकाको सभा हलमा दिउसो करिव १ वजे उनिहरुले सपथ ग्रहण गरेका हुन् । नव निर्वाचित गापा प्रमुख बाबुराजा श्रेष्ठ, उपप्रमुख दिपेन्द्र थापा लगायत ६ वटै वडाका जनप्रतिनिधिहरु कस्ता देखिए आज ? प्रस्तुत छ केहि तस्विर हरु -

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |