गगनले ल्याए मायाले भरिएको बाल्टिन
निरज अग्रवाल, 6 भदौ, झापा | ने. का. केन्द्रिय सद्स्य तथा पूर्व स्वास्थयमन्त्री गगन थापाको बाढी पिडितहरु लागी सहयोग "माया भरिएको बाल्टिन " अभियान अन्तर्गत हिजो झापाको भद्रपुर न पा ५ मेची कि नारमा ८६ पिडित परिवारलाई "माया भरिएको बाल्टिन" सहयोग गरेको छ । सो वाडका बाड अध्क्षय बन्धु कार्की, ने. का. झापा क्षेत्र न ३ का सभापती गणेश पोख्रेल लगायतको उपस्थितीमा बाल्टिन बितरण गरिएको थियो । बाल्टिनमा एउटा ब्ल्यान्केट, चामल दाल तेल चाउचाउ लगायत अन्य सामाग्री रह्एको बाल्टिन लिएर आउनु भ्एका ने. बि. सघ केन्द्रिय उपाध्क्षय डिल्लीराम सुबेदीले बताउनु भएको छ ।
उहाका अनुसार यो अभियान अन्तर्गत देश भरीमा ११६५ बल्टिन बितरण गरिएको छ, भने झापामा २६५ थान बाल्टिन बितरण गरिएको छ बितरणमा ने. बि. सघ पुर्ब केन्द्रिय सदस्य युबराज पाण्डेय, निमा गिरी, शैलेन्द्र शर्मा गौडेल, निरज अग्रवाल, राजेन्द्र उप्रेती, बिश्णु खड्का, तपेन खड्का लगायतको सहभागिता रहेको थियो ।



