गौरीगँजमा मनाईयो विश्व आदिवासी दिवस

२५ साउन झापा । २३ औ विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाती महासँघ गाउ तदर्थ समितीले आज गौरीगँजमा २३ औ विश्व आदिवासी दिवस भव्यताका साथ मनाएको छ । समिती अध्यक्ष गँगा राजवँशीको सभापतित्व र गौरीगँज गापा प्रमुख बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मान कार्यक्रममा किरात याक्थुम चुम्लुङ का भक्त लिम्बु र प्रेम जीत थाम्सुहाङ , सँचारकर्मी आत्माराम राजवँशी लगायतले मन्तव्य राखेका थिए ।

महासँघले सोहि कार्यक्रममा गौरीगँज गापाका नव निर्वाचित प्रतिनिधि हरुलाई समेत सम्मान गरेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |