दुई कलमजिवी राजवँशी सम्मानित

२५ साउन झापा । २३ औ विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाती महासँघ गाउ तदर्थ समितीले राजवँशी समुदायका दुई जना कलम जिवी लाई सम्मानित गरेका छन् । सम्मानित हुनेमा राजवँशी भाषाका चर्चित गितकार गोपाल राजवँशी र खबर गौरीगँज अनलाईन पत्रिकाका कार्यकारी सँपादक मदन राजवँशी मनप्रीत रहेका छन् ।

सोहि कार्यक्रममा महासँघले सँचारकर्मी झगेन्द्र खड्का र गौरीगँज गापाका नव निर्वाचित प्रतिनिधि हरुलाई समेत सम्मान गरेका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |