Nepal Idol बाट रुदै उल्सन बाहिरिदा थामिएन सुजताको आखाँमा आँसु (हेर्नुहोस् भिडियो)
गौरीगन्ज | गायन प्रतियोगीताको सबैभन्दा ठूलो रियालिटी शो ‘नेपाल आइडल’ बाट शुक्रबार भएको अन्तिम ८ प्रतियोगीबीचको प्रतिस्पर्धाबाट कम भोट पाएको आधारमा उल्सन श्रेष्ठ बाहिरिएका छन ।
ओखल्ढुङ्गाका श्रेष्ठसँगै सागर आले र सुरज थापा बटम थ्रीमा परेका थिए भने उनीहरु मध्ये सबैभन्दा कम भोट पाएको आधारमा उल्सन श्रेष्ठ बाहिरिएका हुन् ।
आजको प्रतियोगिताबाट प्रताप र सुजातासँगै बुद्ध लामा, सागर आले, सुरज थापा, निशान भट्टराई र प्रमिला राई शीर्ष ७ मा पुगेका छन् । यस प्रतियोगीताको निर्णयकहरुमा संगीतकार न्ह्रयू बज्रचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् । कार्यक्रम प्रस्तोतामा रिमा विश्वकर्मा र शुशिल नेपाल छन भने यस कार्यक्रमलाई नेपाल आइडल एपी वान टेलिभिजनबाट प्रशारण हुने गर्दछ ।
भिडियो हेर्नुहोस ।



