नायिका प्रियंका कार्की लोकदोहोरीमा पहिलो पटक

गौरीगन्ज | नायिका प्रियंका कार्की लोकदोहोरी "नसोध कसैलाई" बोलको गीत मार्फत लोकदोहोरीमा पहिलो पटक मोडलिङ गरेकी छिन । यस गीतमा उनलाइ कलाकार जीवन भट्टराइले साथ दिएका छन् ।

लोक गायक नविन भट्टराइ र गायिका प्रिया भण्डारीको आवाजमा रहेको यस लोकदोहोरी गीत लेखनमा सक्रिय रहेका शिव सुवेदीको शब्द तथा संगीत दिएका हुन् भने गीतको भिडियोलाई निर्देशन निकेश खड्काले गरेका हुन् ।

यस गीतको म्युजिक भिडियोमा अर्जुन तिवारीको छायांकन र राजिब समिरले कोरियोग्राफी गरेका हुन् अनि सम्पादन बिकाश धमलाले गरेका हुन् ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |