नेपाल आइडलकी प्रमिला राईको कान्छा सार्वजनिक (भिडियो सहित)

गौरीगन्ज | गायन प्रतियोगीताको सबैभन्दा ठूलो रियालिटी शो ‘नेपाल आइडल’को टप-७ बाट बाहरिएकी बालाजु, काठमाडौं प्रमिला राईकी आफ्नो पहिलो गीत "कान्छा हौ" बोलको गीतको म्युजिक भिडियो आज अर्थात् बडा दशैँको दिन श्रोता माझ पहिलो उपहार स्वरुप सार्वजनिक गर्दै छिन् ।

यस गीतमा प्रमिला राईको सुमुधुर आवाज रहेको छ । शब्द/ संगीत प्रताप लामाले भरेका छन् भने यस गीतमा मोडेलदय सुदित श्रेष्ठ र रक्षा श्रेष्ठले अभिनय गरेका छन । उक्त म्युजिक भिडियोको निर्देशन पासांग योंज़न लामाले गरेका छन् । छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन् भने सम्पादन प्रविन श्रेष्ठले गरेका छन् ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |