गौरीगँजमा पनि न्हुदँया भिन्तुना

३ कार्तिक झापा । नेपाल सँबत ११३८ को उपलक्ष्यमा गौरीगँजका नेवार समुदायले पनि न्हुदँया भिन्तुना मनाएका छन् । नेबार समुदायले आजको दिनलाई नेपाल सम्बत अनुसार नया बर्षका रुपमा मनाउने गर्दछन् । न्हुदया भिन्तुनाको अबसरमा आज गौरीगँजका नेबारहरुले शान्ती र्यालीको समेत आयोजना गरेका थिए । र्यालीमा सयौ नेवार महिला र पुरुषको सहभागिता थियो ।

अर्को सलदेखि गौरीगँजमापनि ब्यापक रुपमा न्हुदया भिन्तुना मा कार्यक्रमको आयोजना गरिने कुरा नेबार समाजका दुर्लभमान श्रेष्ठले जनाएका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |