चलचित्र "लुट २" पाईरेसी भए पछि, अब अनलाईनमा (पुरा भिड्यो सहित)

गौरीगन्ज | चलचित्र "लुट २" सामाजिक संजाल "वाच अनलाई मुभि" नामक फेसबुक पेज मार्फत् फिल्मको पुरै अंश तर चार वटा फुटेज बनाएर अपलोड गरिएको थियो ।

यसै क्रममा डिजिटल राईट हाईलाईट्स नेपालले आज युट्युबमा पुरै फिल्म अपलोड गरेको छ । निश्चल बस्नेत निर्देशित यस चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा, सिर्जना सुब्बा, विपिन कार्की, प्रवीण खतिवडा, प्रतीकराज न्यौपाने र सुशीलराज पाण्डेलगायतले अभिनय गरेका छन् । माधव वाग्ले र नरेन्द्र महर्जन निर्माता हुन् । सिनेमेट्रोग्राफर पुरुषोत्तम प्रधानले फिल्म खिचेको फिल्मलाइ सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन्। ब्ल्याक हर्स पिक्चर्स र प्रिन्सेज मुभिजको ब्यानरमा फिल्म निर्माण भएको हो ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |