न्यु ईयर लुक्समा भुमिका कोईराला

खबर गौरीगँज । झापा गौरीगँज कि भुमिका कोईराला को स्कुले जीवन गौरीगँजकै ज्ञानकुञ्ज एकाडेमीमा बितेको हो । बिराटनगरको शिक्षादीप कलेजबाट उच्च शिक्षा हासिल गरेकी यिनलाई फोटोग्राफी को बिशेष शौख छ ।

नया बर्ष २०१८ को पुर्व सँन्ध्यामा खबर गौरीगँजका लागि यिनले न्यु ईयर लुक्समा फोटो सुट गरेकि छिन् । प्रस्तुत छ यिनका केहि सुन्दर तस्विर हरु -

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |