कोरोबारीका राई राष्ट्रिय सभा सदस्यकालागि सिफारिस

प्रा डा केआर खम्बु राई राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट १ नम्बर प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको छ । उहाँ पञ्चायत विरुद्ध बाम आन्दोलनका अग्रणि प्रणेता हुनुहुन्छ । गौरिगञ्च गाउँपालिका २ कोरोबारीका राई हाल भद्रपुर बहुमुखि क्याम्पसमा प्रध्यापन गर्नु हुन्छ । अनुसन्धान यात्रा पुस्तक प्रकाशन गर्नु भएका डा राई हाल दृष्टिबिहीन भए पनि उहाँ अर्को पुस्तक प्रकाशनको तयारीमा हुनुहुन्छ भने उहाँका समकालिन नेताहरू प्रधानमन्त्री समेत भइसकेका छन्

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |