जिवन भटराई भद्रगोलकी रक्षालाई ए नानी भन्दै पछी लागे (भिडियो सहित)



गायक रुपेश डंगोल र रत्न सोभा महर्जनको अवाज रहेको “ए नानी तिमी” बोलको आधुनिक गीतको म्यूजीक भिडियो सार्वजनिक भएको छ। उक्त गीतको म्यूजीक भिडियोमा जिवन भटराई र रक्षा श्रेष्ठ अभिनय रहेको छ ।

जिवनले रक्षालाई “ए नानी तिमि” भन्दै खुब सताएको म्यूजीक भिडियोमा देखन पाइन्छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको म्युजिक भिडियो मनोज विष्टले निर्देशन गरेका हुन । 

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |