अर्चनाको विक्रीमा छ यौवन, किन्ने कसले ? (भिडियो सहित)



चलचित्र 'आवेग' को नयाँ आइटम गीत 'कोही मलाई हिरा भन्छन् कोही भन्छन् मोती, विक्रीमा छ यौवन मेरो किन्ने कोही छौकी?' बोलको गीत सार्वजनिक भएको छ ।

चर्चित हिन्दी फिल्म 'दबाङ्ग' को 'मुन्नी बदनाम हुई डार्लिङ्ग तेरे लिए' बोलको गीत गाउने गायिका ममता शर्माले गाएकी हुन् ।

यो गीतमा सङ्गीत अर्जुन पोखरेलको रहेको छ भने आइटम गीतको कोरियोग्राफी कविराज गहतराजले गर्नुभएको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |