वन दशक अन्तर्गत अन्तर्कृया कार्यक्रम खजुरगाछी गा.वि.स. समपन्न





गौरिगन्ज - खजुरगाछी गा.वि.स.,झापामा वन दशक अन्तर्गतको वृक्ष सुधार, बृक्षारोपण र नीजि वन सम्बन्धी अन्तर्कृया कार्यक्रम मिती १४ चैत २०७२ मा समपन्न भएको छ ।

तस्विर सभार: Beldagi Forest

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |