गौरिगन्जमा आज देखी दुई दिने निशुल्क स्वास्थ्य शिविर सन्चालन

गाैरीगञ्ज, गौरिगन्ज मा.वि. आज देखी निजामती कर्मचारी श्रीमती संघ, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडाैंकाे अायाेजना तथा विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरकाे सह अायाेजनामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सन्चालन भएको जानकारी आएको छ । सो कार्यक्रमको अवसरमा लिएको केही झलकहरु 

तस्विर: खजुरगाछी गा.वि.स.बाट सभार

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |