जापान | जापानको कुमामोटोमा फेरी शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ । जापानमा बिहीबार मात्रै ६.२ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्प पछि सुनामीको चेतावनी दिइएको छ ।
भूकम्पको क्षति विवरण अहिले सम्म आउन सकेको छैन । अधिकारीहरुका अनुसार भूकम्पका दुई ठूला धक्का महसुस गरिएको थियो । जसको तिब्रता ७.१ र ७.४ रहेको जनाइएको छ।