महोत्सबमा ज्योती मगरको क्रेज साथमा ‘चुम्मा गर्न जान्नेलाई आइलभ यू’ (भिडियो सहित)



गौरिगन्ज - दाङको नारायणपुर उद्योग वाणीज्य संघको आयोजनामा नारायणपुरमा ‘त्रिपुर व्यापारिक, कृषी तथा पर्यटन महोत्सव २०७२’ मा भव्य सांस्कृतिक कार्यक्रमको दोस्रो दिन गायीका ज्योति मगरले दर्शकहरुलाई नचाईन् । अहिलेको समयकी चर्चीत गायीका एवं मोडल ज्योतिले दर्शकहरुलाई आफ्नो धेरै गीतबाट मनोरञ्जन प्रदान गराईन । उहाँले आफ्नो स्वरमा रहेका गीत एवं आफूले अभियन गरेको गीतहरु प्रस्तुत गर्द उहाँको प्रस्तुतिमा युवाहरु छमछमी नाचेर साथ दिएका थिए ।

तस्विर : ज्योति मगरको फेसबूकबाट










ज्योति मगरको अर्को धमाका (भिडियो)



Next previous

तपाईंको प्रतिकृया दिनुहोस |