कप्तनबाडी स्कुलको बिद्यार्थीहरु लाई नतिजा पछी पुरस्कृत



गौरिगन्ज | बैगुन्धुरा ५, कप्तनबाडी स्कुलको बिद्यार्थीहरु लाई नतिजा पछी पुरस्कृत गरियो । यसरी सानै थोरै भए पनि पुरस्कृत गरियो भने बिद्यार्थीहरुमा सकारात्मक सोचको बिकास साथ-साथै हौसाला पनि प्रदान हुन्छ ।

तस्विर मेघराज अधिकारी


Next previous

तपाईंको प्रतिकृया दिनुहोस |