धन कमाउन विदेशिएकी महिला फर्किन बाकसमा



वैदेशिक रोजगारी नेपालीको बाध्यता तर यहि बाध्यता भित्र छ एक रहस्य जुन हो मृत्यु । वैदेशिक रोजगारीका लागी लेवलान गएकी एक महिला लिला आर्चय नेपालबाट बाध्यताका साथै धेरै सपना बोकर त्रिभुन विमान स्थलबाट गएकी थिईन र एक वर्षमा उनको लास नेपाल आयो सम्पूर्ण परिवार शोकमा छन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |