"छेस्को" को फस्टलुक रिलिज अर्चनाको हट अवतार साथमा अन्तर्वाता
काठमाडौं । जिस्ममा आफु नभएको खुलासा र अर्चना पनेरुद्धारा अभिनित फिल्म ‘छेस्को’को फस्टलुक रिलिज भएको छ ।
फस्टलुकमा अर्चना हट अवतारमा देखिएकी छिन् । उनले आफ्ना स्तन हातले छोपेकी छिन् । फिल्ममा मुख्य भुमिका निभाएकी अर्चनालाई राजन कार्कीले साथ दिएका छन् । उनी बोल्ड अवतारमा देखिएका छन् ।
आउँदो जेठ २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र सेक्स र प्रेमकथामा आधारित छ ।



