अल्ट्रा धाविका मिरालाई बेलायतमा सफलता
गौरीगन्ज । नेपालकी चर्चित अल्ट्रा धाविका मिरा राईले बेलायतमा शनिबार राती भएको थ्री पिक्स दौडमा रजत पदक जितेकी छिन। मिराले सिजनमा सुखद सुरुआत गर्ने क्रममा थ्री पिक्स ३७.४ किलोमिटरको अल्ट्रा म्याराथनमा दोस्रो स्थान हासिल गरेकी हुन्।



