चलचित्र ‘जय पर्शुराम’ को गीतमा विराज र अभिनेत्री निशाको प्रेमभाव

काठमाण्डौ । नायक बिराज भट्टदुवारा अभिनित चलचित्र ‘जय पर्शुराम’ को "म त हुन्छु…" बोलको गीतमा विराज र अभिनेत्री निशाको प्रेमभाव देख्न सकिन्छ । उक्त गीतमा दिपक लिम्बु र अञ्जु पन्तको स्वर कृष्णहरी बरालको शब्द तथा महेश खड्काको संगीत रहेको छ ।

यस चलचित्रको निर्माता तथा निर्देशन रोज राणा रहेको छन् भने चलचित्रमा बिराज र निशा संगै रविन तामाङको समेत मुख्य भूमीका देख्न सकिन्छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |