मिलन राई बाटोभरी फलिएको प्ल्याकार्डहरू सफा गर्दै

शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसी र सरकारबीच भएको सम्झौताको बिरोधमा निजी मेडिकल सञ्चालकहरुले बिरोधमा बानेश्वरमा प्रदर्शन निकालेको चिन्तित जमातले जनचेतनाका लागि बाटोभरी प्ल्याकार्डहरू छरे छन ।

मिलन राईले जनचेतनाका लागि बाटोभरी फलिएको प्ल्याकार्डहरू सबै सफा गरी दिएका छन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |