सामाजिक सञ्जालबाट : किन पागल हुन् प्रधानमन्त्री

माओवादीले आफु सम्मिलित वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछि सामाजिक सञ्जालमा ओली समर्थनमा ट्विट, फेसबुक पोस्टहरु देखिए । यसै क्रममा सरकारलाई समर्थन गर्ने दलहरुकाबीच हिजो बोलाइएको बैठकमा सरकारमा रहेका अन्य दलका नेताहरुले ओलीले अव चाल्ने कदममा आफ्नो साथ रहने वताएका थिए ।
हेरौं सामाजिक सञ्जालमा ओली समर्थनमा लेखिएका पोस्टहरु

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने : सपोर्ट पीएम केपी ओली ले लेखेको छ

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |