अजय देवगनको लिप लक् चुम्वन दृश्य युटुबमा एक दिनमा १५ लाखले हेरे
अजय देवगनको निर्देशनमा बनेको फिल्म 'शिवाय' को नया गीत 'दरखास्त' रिलीज भएको छ । यो रोमांटिक गीतमा अजय र एरिका कारले अभिनय गरेका छन् । यस गीतमा दुवैले लिप लक् चुम्वन गर्दै गरेको दृश्य देख्न सकिन्छ । अजय देवगनले आफ्नो २५ बर्षे फिल्मी क्यारियरमा पहिलो चोटि उनले उनले लिप लक् चुम्वन गरेर आफ्नो आदर्शलाई तोडेका छन् ।



