गौरीगंज गाउँ पालिकाको मागगर्दै गौरीगंजवासीहरु जि. वि. स. झापातर्फ प्रस्थान
गौरीगंज | गौरीगंज, खजुरगाछी, कोरोबारी तथा महाभारा गा.वि.स.हरुलाई मिलाएर गौरीगंज गाउँ पालिका बनाउन दबाब दिन आज गौरीगंजका प्रतिनिधिलगायत, यस क्षेत्रका बुद्विजीवि, समाजसेवीहरु जिल्ला विकास समिती झापा तर्फ प्रस्थान गर्नु भएको छ ।



