माहाभारा-कोरोबारी जोडने कमल खोलामा पक्की पुलको शिलान्यास
गौरीगन्ज | आज दुधे हुँदै माहाभारा-कोरोबारी सडकखण्डको माहाभारा-कोरोबारी जोडने कमल खोलामा पक्की पुलको सांसद दिपक कार्कीको प्रमुख आतिथ्यमा झापा जिल्लाका जिल्ला बिकास अधिकारी श्री खेम राज ओझाको अध्यक्षतामा स्थानीय राजनितिक कर्मिहरुको उपस्थितिबिच बिधिवत रुपमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।



