नवनायिका २१ बर्षिय अष्लेशा ठकुरी

गौरीगन्ज | आज हाम्रो साताको तस्विरमा चलचित्र ‘प्रेम गीत’को सिक्वेल ‘प्रेम गीत २’ मार्फत रजतपटमा डेब्यु गरेकी नवनायिका आकर्षक शारीरिक वनौटकी २१ बर्षिय अष्लेशा ठकुरीलाई चलचित्रमा दर्शकले कत्तिको रुचाउने हुन, चलचित्र प्रर्दशन पछी बताउनेछ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |