मोडल रंजिता लिम्बुको नयाँ म्युजिक भिडियो सार्वजनिक

गौरीगन्ज खबर | चर्चित गायक जगदीश समालको सुमधुर स्वरमा रहेको अधुनिका गीत "बगिजाने न हो यो जीवन" बोलको गीतको म्युजिक भिडियोलाई मोडेल रन्जिता लिम्बुले आफ्नो युट्युबच्यानल मार्फत सार्वजनिक गरेकी छिन ।

यस म्युजिका भिडियोमा मोडेल रञ्जिता लिम्बु र र्जुन लिम्बुको अभिनय रहेको छ भने गीताको शब्द किरण लिम्बुले कोर्नु भएको छ र संगीत तारा प्रसाद लिम्बुले दिएका छन् भने महाराज थापाले व्यवस्थापन गरेका छन ।

यस भिडियोलाई युगल पोमोले निर्देशन गरेका हुन भने सम्पादन निशान घिमिरे, छायांकन अमृत सुनुवारको रहेको छ ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |