चर्चित गीत साइली पछी शुष्मा रुपाबुङको साईला

गौरीगन्ज | शिक्षिका, कवियत्री, मोडेल तथा गीतकार शुष्मा रुपाबुङ राईको शब्दलाई, गायिका सुनिता थेगिमको आवाजमा अनि D.R. 'Atu' को संगीतमा अहिलेको चर्चित "साईली" बोलको गीतको गीतको प्रतिउत्तर स्वरुप साइलीहरुको प्रतिनिधित्व गर्दै "साईला" गीत यु के प्रोडकसनको यु टुब च्यानला मार्फत यस गीतालाई सर्वजानिक गरेकी छिन ।

अन्त्यमा उनले आफ्नो फेसबूकवालमा मन छुने स्टाटस लेख्दै यस गीतलाई शेयर गरेकी छिन ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |