संसारको सबैभन्दा सुन्दरी हजुरआमा, फोटो इन्टनेटमा भाइरल हुँदै


गौरीगन्ज | यस खबरको हेडिङ पढेर उक्त महिलाको फोटो देख्दा अचम्मा अनि तपाई यी सब जानेर आश्चर्य लाग्छ तर यही वस्तबिकता हो । सर्बियाको बस्ने जैकलिना दुई बच्चाको हजुराआमा हुन । यी हजुराआमालाई देख्ने मानिसहरु हेरेर्को हेरेकै हुन्छन अनि जैकलिना एक फेसन ब्लगर हुन । यिनले फेसन सम्बन्धित टिप्स दिन्छिन सोसियल मिडियामा भाइरल छिन उनलाई सोसियल मिडियामा लाखौले फेनले पछाएका छन । उनि हाल ४७ बर्षकी छिन भने उनको छोरीको उमेर २८ बर्षको छ ।

- डेलीमेल युकेबाट साभार गरिएको

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |