डार्लिङ कमलाको "अलि अलि उमेर ढल्के पछी" (भिडियो सहित)

गौरीगन्ज | बहुमुखी प्रतिभाकी धनी झापाली गायीका तथा बेली डान्सर कमला सापकोटाको नयाँ गीत "अलि अलि उमेर मेरो ढल्किएर" सार्वजनिक भएको छ । एल्बम डार्लिङको म्युजिक भिडियो आफ्नै युट्युब च्यानल मार्फत् सार्वजनिक गरेकी छिन । यस गीतको शब्द, संगीत, कोरियोग्राफी र स्वर स्वयम गायिका सापकोटाकै रहेको छ ।

यस गीतको म्युजिक भिडियोलाई निर्देशक रायन कार्कीले निर्देशन गरेका छन् भने आशा गौतम, अनिल वाग्ले, युवराज न्यौपाने, विनोद गिरीको अभिनय रहेको छ । यस भिडियोमा सुमित नेपालीको छायांकन र सम्पादन दिपक बिस्टले गरेका छन ।

अन्तमा, अब चाडै नै ग्रीनिज वोल्ड रेकर्ड होल्डर स्मरणका राजा अर्पन शर्मा सँग पहिलो पटक यूगल गीत "रेशम" लिएर आउदै छिन ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |