होलिमा यस्तो देखियो गौरीगँज (फोटो फिचर)

मदन राजबँशी मनप्रीत, गौरीगन्ज | ३० फागुन, यो सालको होलि गौरीगँजबासीहरुका लागि बिशेष रह्यो । गौरीगँजलाइ गाउपालिका घोषणा गरिएपछिको यो पहिलो होलि हो । सरकारले झापालाइ समेत पहाडि क्षेत्र मा गाभेर हिजै सार्वजनिक बिदा दिएपनि बैङ्क बाहेकका सबै कार्यालय आज बन्द रहे । गाउपालिकाको कार्यालय खुलेपनि नया स्टाम्प र लेटरप्याड नआइपुगेकाले कुनै काम हुन सकेन ।

प्रस्तुत छ - होलिको सेरोफेरोमा रहेर खिचिएका गौरिगँजका केहि तस्बिरहरु -


















Next previous

तपाईंको प्रतिकृया दिनुहोस |