त्रिलोक रानाको नयाँ गीतमा शिल्पा पोखरेल
गौरीगन्ज |
त्रिलोक रानाले गीत संगीतलाई पुन पहिले जसरी नै निरन्तरता दिदै नयाँ गीत 'कोही छ की यहाँ' बोलको भिडियो सार्वजनिक गरेका छन् । यसअघि चार वटा एल्बम बजारमा ल्याइसकेका त्रिलोकको नयाँ गीत कोही छ की यहाँमा शब्द संगीत सुशान लामाको रहेको छ । गीतको भिडियोमा शिल्पा पोखरेल र निराजनको अभिनय रहेको छ भने गीतलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।
भिडियो हेर्नुहोस ।
भिडियो हेर्नुहोस ।



