बरालको अध्यक्षतामा वडा समिती गठन
पुजन न्यौपाने कुवर, १८ चैत महाभारा ।
गौरिगँज गापाको वडानँ १ महाभारामा नेकपा एमालेले ओमकान्त बरालको नेतृत्वमा वडस समिती गठन गरेको छ । समितीको उपाध्यक्ष मा राजभक्त सुनुवार सचिबमा सोमनाथ काफ्ले र सहसचिबमा राजेन्द्र पौडेल चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा जसबहादुर जवेगु, तारा प्रसाई, गायत्री तिम्सिना, भिम बुढाथोकी, मीना घिमिरे लिला भटराई लगायत २७ सदस्य समिति गठन गरिएको हो ।



