महाभारामा २६ बटा बिकास योजना

पुजन न्यौपाने कुँवर | २० फागुन झापा । महाभारा गाबिसमा बिकास योजनाका लागि उपभोक्ता समिति गठन कार्य शुरु भएको छ । नौ वटै बडाका लागि छनौट गरिएको २६ बटा बिकास योजना मध्ये वडा नँ ९ का लागि छनौट भएका दुइ वटा योजनाका लागि सुवास गौतम र चन्द्र प्र राजबँशीको अध्यक्षता मा आज छुट्टा छुट्टै समिती गठन भएको छ ।

बाकि सबै योजनाका लागि सबै वडाले यहि चैत ३ गते सम्म समिति गठन गरिसक्न गाबिसले सुचना समेत प्रकाशित गरेको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |