गन्गाइ कल्याण परिषदको नया जिल्ला समिती गठन

टिका गणेश, गौरीगन्ज | नेपाल गन्गाई कल्याण परिषद जिल्ला कार्य समिति झापाको आयोजनामा तेस्रो जिल्ला अधिवेशनबाट नया जिल्ला कार्य समिति सर्वसम्मत रुपले पुनर्गठन भएको छ। अधिवेशन कार्यक्रममा प्रमुख अतिथि गन्गाई कल्याण परिषद केन्द्रिय अध्यक्ष श्याम मण्डल गन्गाई, अतिथि वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गणेश, गन्गाई कल्याण परिषद केन्द्रिय महिला अध्यक्ष लखी गणेश, गन्गाई विद्यार्थी केन्द्रिय अध्यक्ष विजय सिंह गन्गाई, पूर्व सभाषद माननीय आशा सरदार, नेपाल गन्गाई कल्याण परिषद केन्द्रिय पूर्व अध्यक्ष सुर्य नारायण गणेश, पूर्व उपाध्यक्ष सुन्दरलाल गणेशको आतिथ्यतामा अधिवेशन कार्यक्रमको सभापति जिल्ला अध्यक्ष सुन्दरलाल गणेश तथा कार्यक्रम सञ्चालन जिल्ला सचिव गोपाल प्र. गणेश ज्यू ले गर्नुभएको थियो।

नेपाल गन्गाई कल्याण परिषद, जिल्ला झापा तेस्रो जिल्ला अधिवेशनबाट नवगठित जिल्ला कार्यसमितिको नामावली:

1. अध्यक्ष: श्री रघुनन्दन गणेश

2. उपाध्यक्ष: श्री जय प्रकाश सिँह गन्गाई

3. उपाध्यक्ष: श्री विन्दा गणेश (महिला)

4.सचिव: श्री सुवोध प्रसाद सिँह गन्गाई

5.सह सचिव: श्री हेम कुमार गणेश

6.कोषाध्यक्ष: श्री टिका गणेश

7.सदस्य : श्री पुनम चौधरी (गन्गाई)

8.सदस्य: श्रीे देवी प्र.सिंह गन्गाई

9.सदस्य: श्री शेषलाल सिंह गन्गाई

10: सदस्य: श्री रुपलाल गणेश

11.सदस्य: श्री इन्द्रवती गणेश

12. सदस्य: श्री सजनलाल गणेश

13. सदस्य: श्री सोहनलाल गणेश

14. सदस्य: श्री लीलादेवी गन्गाई

15. सदस्य: मनोनयन गरिने..

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |