“कलि मन पर्यो” बोलको म्युजिक भिडियो सार्वजनिक
गौरीगन्ज | प्रवासीभुमि कुवेतमा कार्यरत अनि संघर्षशिल मोडेल नुमा राईदुवारा अभिनित गीत “कलि मन पर्यो” बोलको म्युजिक भिडियो अमुल्य म्युजिक प्रालिले आफ्नो युटुबमार्फत सार्वजनिक गरेको छ l
गायक युनिक केसीले आवाज दिएको समुधुर गीतलाई सुरज गैह्रे (बिबश) ले कोरेका हुन् भने, संगीत दिपक शर्माले दिएका छन्
यस गीतको म्युजिक भिडियोमा नुमा राईको साथमा बिजय ठकुरी र राजु खड्काले अभिनय गरेका छन् गीतको म्युजिक भिडियोलाई कुवेतको रमणिय स्थलमा निर्देशक बिजय ठकुरी गर्नुको साथै क्यामेरा प्रेम जिमी राई चलाएका छन् l
भिडियो हेर्नुहोस ।



