गौरीगन्ज गाउ पालिकाका केही मतदान केन्द्र (फोटो फिचर)
१४ असार, गौरीगन्ज | आज गौरीगन्ज गाउ पालिका अन्तर्गतका सम्पुर्ण मतदान केन्द्रमा मतदान शान्तिपूर्ण र मतदाताहरु स्थानीय चुनावमा उत्सापूर्वक सहभागी भइरहेको जानकारी प्राप्त भएका छन् ।
असारे झरीको परवाह नगरी मतदाताहरु दोस्रो चरणको प्रदेश नम्बर १, ५ र ७ का स्थानीय चुनावमा आफ्नो मत प्रयोग गर्न उत्सापूर्वक सहभागी भएका छन् ।



